गायक शिशिर योगीको “किन मन उदास उदास” भिडियो सहित
गायक शिशिर योगीको “किन मन उदास उदास” भिडियो सहित
काठमाण्डौ ।
गीतकार हरि उप्रेतीको शब्द सिर्जना तथा शिशिर योगीको स्वर तथा संगीतमा रहेको सुगम गीत “किन मन उदास उदास” गीतको भिडियो सार्वजनिक भएको छ ।
हजारौ सपना सजाएर परदेशमा आफनो मातृभुमीलाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । मनोहर सुनामले गीतलाई एरेन्ज गरेका छन ।
परदेशमा आफनो मायालुलाई छोडनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ...













