जेम्सको स्वर , शब्द र संगीतमा ‘चिसो चिसो यो मौसममा’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । अमेरिकाको ओहायो राज्यको कोलम्बस सहर निवासी प्रतिभाशाली युवा गायक जेम्स गजमेरले आफ्नो बिल्कुलै नयाँ गीत 'चिसो चिसो यो मौसममा' सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द, संगीत र संगीत संयोजन स्वयम् गायक गजमेरको रहेको छ। युवती प्रतिको प्रेम र आकर्षणलाई व्यक्त गरिएको यो गीत हाल लिरिकल भर्सनमा उपलब्ध छ। विवेक रसाइलीले लिरिकल भिडियो निर्माण गरेका हुन्। गायक गजमेरको आधिकारिक च...














