टिकटक क्विन: सुपरम्यान”को साथमा आए कृष्ण र रचना ( भिडियो )
काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गायक कृष्ण ढकालले 'टिकटक क्विन: सुपरम्यान' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
डान्सिङ शैलीको यस गीतमा गायक ढकाललाई उदयमान गायिका रचना रिमालले स्वरमा साथ दिएकी छिन्। गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा पल शाह , दुर्गेश थापा, गरिमा शर्मा र रुचि बिश्वासको धमाकेदार नृत्य देख्न सकिन्छ।...













