क्यालीफोर्निया निवासी आयुष अर्यालको ‘तिम्रो मायाले’ रिलिज ( भिडियो )

क्यालीफोर्निया निवासी आयुष अर्यालको ‘तिम्रो मायाले’ रिलिज  ( भिडियो )
नवगायक आयुष अर्याल ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका छन । राहुल प्रधानको शब्द तथा संगीत रहेको गीतको लिरिकल भिडियोलाइ गायक आयुषले आफ्नै युट्युब मार्फत केहि दिन पहिला सार्वजनिक गरेका थिए जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका गायक अर्यालले कोरोन कहर बीच पनि धेरै मेहनत गरिएकोले गीतलाई सुनेर, हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पूर्...

प्रशान्तको स्वर, प्रबेजको संगीतमा ‘म तिमी’ सार्वजनिक ( भिडियो )

प्रशान्तको स्वर, प्रबेजको संगीतमा ‘म तिमी’ सार्वजनिक ( भिडियो )
मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी' को म्युजिक भिडियो सार्वजनिक गरेका छन। रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ। प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र संगीत रहेको छ। म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् । टिम बेसमेन्टको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। 'बेसमेन्ट प्रोडक्शन नेपाल' को ...

विनोद बमको सम्पादनमा “मायालु” डिजिटल बजारमा (भिडियो सहित)

विनोद बमको सम्पादनमा “मायालु” डिजिटल बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक १९ - विनय कार्कीको स्वरमा ‘मायालु’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ । पप फ्लेबरको सेन्टिमेन्टल गीत "मायालु" युट्युब मार्फत् सार्वजनिक गरिएको हो । बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको गीतमा रोबिन खड्काको शब्द र संगीत छ । गीतको एरेन्ज रिशन मानन्धरले गरेका हुन् । यस्तै गीतको म्युजिक भिडियोमा रुप पोखरेल, आहना सिलवाल र मनता सुन्दास नेपालीको अभिनय...

स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानीको झुल्के घाम झैँ” आयो

स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानीको झुल्के घाम झैँ” आयो
काठमाडौं कार्तिक १९ । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय गरेका हुन् । गीतलाई छायांकन निर्...

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’
काठमाण्डौं, गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हाँसिल गरेकी छिन । टिभि स्टार्ट इन्टरनेशनल फेस्टिवलल...

गायक जोन शाहीको आवाजमा”आधा लास” भिडियो सहित ।

गायक जोन शाहीको आवाजमा”आधा लास” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक जोन शाहीको आवाजमा रहेको ”आधा लास” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । प्रेम र त्यागलाई गीतमा कलात्मक रुपमा गायक जोनले आफनो आवाजलाई संगीत संयोजन गरेका छन । गोविन्द कंडेँल आशुको शब्दमा रहेको गीतमा रोदन र मानिसको विश्वासलाई घात गर्दाको परिणामलाई गीतमा भेटन सकिन्छ । रंजित कटुवालको छायाँकन तथ...

र्‍यापर भिटेनको ‘पारा’ विवाद : के गीत सिर्जनामा ‘सेन्सरसीप’ आवश्यक छ?

र्‍यापर भिटेनको ‘पारा’ विवाद : के गीत सिर्जनामा ‘सेन्सरसीप’ आवश्यक छ?
काठमाडौं। पछिल्ला दिन र्‍यापर भिटेन उर्फ समिर घिसिङ चर्चामा छन्। उनी चर्चामा आउनुको कारण दुई वटा छन्। पहिलो, उनको नयाँ र्‍याप ‘पारा’को म्यूजिक भिडिओ सार्वजनिक भएलगत्तै युट्युब ट्रेन्डिङको नम्बर एकमा रहन सफल भयो। दोस्रो, ट्रेन्डिङमा परेको सोही र्‍यापका कारण प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अघि बढायो। भिटेनलाई कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई पत्रपठायो। त्यसपछ...

दर्पण र प्रशंसाको ‘माया यस्तो’

दर्पण र प्रशंसाको ‘माया यस्तो’
गायक विक्रम राई र गायिका संझना राइको स्वरमा समावेश ‘माया यस्तो’ सार्वजनिक गरिएको छ । दर्पण राइको शब्द तथा अजय कार्कीको यसमा संगीत छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा दर्पण राई र प्रशंसा रायमाझीले अभिनय गरेका छन् । भिडियोमा राजकुमार केसीको छायांकन, सन्देश शाहको सम्पादन छ । https://www.youtube.com/watch?v=ylLJnDX6t5w&feature=emb_title

निराजनको ‘उड्यो रे मेरो मन’मा सागर र रोशनी ( भिडियो )

निराजनको ‘उड्यो रे मेरो मन’मा सागर र रोशनी ( भिडियो )
काठमाडौं ।  गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ( वावु ) ले संगीत संयोजन गरेका हुन्।कालिञ्चोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा ( धुर्व ) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ। यस भिडियोलाई दिन्...

‘याद’मा सुदीप र समिक्षाको विछोड ( भिडियो )

‘याद’मा सुदीप र समिक्षाको विछोड   ( भिडियो )
काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा गीतकार सुदीप लम्सालको शब्द र स्वयम कमल खत्रीको संगीत रहेको गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्। श्रीमानले आफ्नी दिवंगत पत्नीको यादमा गाएको कथा समेटिएको म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको मनछुने अभिनय देख्न सकिन्छ। पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्...