रुद्रसेनको राष्ट्रप्रति समर्पित गीत ‘हाम्रो प्यारो नेपाल’ सार्बजनिक

रुद्रसेनको राष्ट्रप्रति समर्पित गीत ‘हाम्रो प्यारो नेपाल’ सार्बजनिक
लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माले राष्ट्रप्रति समर्पित गीत हाम्रो प्यारो नेपाल को भिडियो सार्वजनिक गरेका छन् । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र छाया रुचालको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो । प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा दिलिप रायमाझी, सुभाष गजुरेल, रमेश प्रसाईं, टेक...

नायक पुष्प खडका र गरिमा शर्मा अभिनीत ‘फापरको रोटी’ सार्वजनिक (भिडियो )

नायक पुष्प खडका र  गरिमा शर्मा अभिनीत ‘फापरको रोटी’ सार्वजनिक (भिडियो )
नायक पुष्प खडका र टिक टक क्वीन गरिमा शर्मा अभिनीत 'फापरको रोटी' को भिडियो सार्वजनिक भएको छ । कोरना कहर बीच पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गायिका डा.रानी शाक्यको नयाँ गीत 'फापरको रोटी' मा रानी शाक्य र विक्रम थापाको स्वर,गणेश सुबेदीको रचना र विक्रम थापाको संगीत रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी , विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काको निर्देशन गरेका हुन्। गायिका...

आर.एन पुडासैनी, चन्दा दाहाल र साथीहरुको अभिनयमा “मोबाईल वाली” सार्बजनिक (भिडियो सहित)

आर.एन पुडासैनी, चन्दा दाहाल र साथीहरुको अभिनयमा “मोबाईल वाली” सार्बजनिक (भिडियो सहित)
असोज २६ काठमाण्डौ - नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुले जसरी पनि उत्कृष्ट स्वाद दिने कोसिस गरिरहेका हुन्छन । सोहि क्रमा जिबन कोइरालाले "मोबाइल वाली" बोलको गीत पनि भर्खरै बजारमा लिए र आएका छन् । गीतको म्युजिक भिडियोमा चन्दा दाहाल, आर.एन पुडासैनी, महेश कोइराला, लोकेन्द्र लामिछाने र साथीहरुको अत्यन्त रोमान्चक अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मध्ये एक मोडल आर.एन पुडासैनी धादि...

गायक बन्न शहर छिरेको कथामा बन्यो किरणको ‘छोरो’ ( भिडियो )

गायक बन्न शहर छिरेको कथामा बन्यो किरणको  ‘छोरो’ ( भिडियो )
नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक किरण सुबेदीको आवाजमा रहेको 'छोरो' बोलको गीत रिलिज भएको छ। अहिलेका चर्चित निर्देशक सशान कंडेलले यो भिडियोको निर्देशन गरेका हुन। यो गीतमा स्वयम् गायकको नै शब्द संगीत रहेको छ। आमा र छोरोको कथामा तयार भएको यो भिडियो एक्दमै उत्कृष्ट भएको छ। गायक बन्ने सपना बोकि शहर छिरेको छोरोको कथामा यो भिडियो तयार पारिएको छ। भिडियोले सबैको मन छुन सफल भएको छ। यो भिडियोमा छोरोको पात्...

नेपाल भाषा गित “पियाच्वने” सार्बजनिक(भिडियो सहित)

नेपाल भाषा गित “पियाच्वने” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - गायक सुमन बज्राचार्यको सुमधुर आवाजमा सजिएको नेपाल भाषाको नयाँ गित "पियाच्वने" को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली कला संस्कृतिको प्रबर्धन तथा संरक्षण गर्दै नेपाल भाषाको गित "पियाच्वने" नेपाली सांगीतिक बजारमा आएको हो। शब्द तथा संगीत ज्ञानु मुनि शाक्यको रहेको गीतलाई फिरोज बज्राचार्यले स्टुडियो संगीत भरेका छन्। छायाँकार अभिषेक शाक्यले छायांकन गरेको म्युजिक भिडियोलाइ राजिप बज्राचा...

दाउत र दिपाको ‘हृदयको आवाज’ सार्वजनिक ( भिडियो )

दाउत र दिपाको ‘हृदयको आवाज’  सार्वजनिक ( भिडियो )
गायक दाउत राई र गायिका दिपा लामाको युगल स्वरमा रहेको 'हृदयको आवाज' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले नै संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोनको रोमान्स देख्न सकिन्छ। प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थ...

प्रजितको स्वर, शब्द र संगीतमा ‘आहै चचहुई’ सार्वजनिक ( भिडियो )

प्रजितको स्वर, शब्द र संगीतमा  ‘आहै चचहुई’  सार्वजनिक ( भिडियो )
नजिकिदै गरेको महान चाड बिजया दशमी र तिहारलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक प्रजित श्रेष्ठले आफ्नो नयाँ गीत 'आहै चचहुई' को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। दशैँ र तिहारको महत्व र रमाइलोलाई समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ। अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोम...

नेपाल भाषा गित “मखु जिं त्वनागु” सार्बजनिक(भिडियो सहित)

नेपाल भाषा गित “मखु जिं त्वनागु” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - वरिष्ठ कलाकार स्व. श्री प्रेममान चित्रकारद्वारा रचित र वरिष्ठ संगितकार/गायक श्री सुमन कपालीको स्वरमा सजिएको "मखु जिं त्वनागु" बोलमा रहेको नेपालभाषाको गीत स्व. श्री चित्रकारको ४५ औं पुण्य तिथिको दिन उहाँप्रती श्रद्धाञ्जली स्वरुप ज्योती म्युजिकको अफिसियल युट्यब च्यानलबाट सार्बजनिक भएको छ । फिरोज बज्राचार्य र गायक सुरज वीर बज्राचार्यको कम्पोजमा बनेको उक्त गीतको भिडियोलाई विश्वास बज्राचार्य...

राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं -प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको सङ्गीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गर्नुभएको छ । सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अन...

रिजन गिरीको ‘दशैँ’ सार्वजनिक ( भिडियो )

रिजन गिरीको ‘दशैँ’ सार्वजनिक ( भिडियो )
रोजगारीका लागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममता पूर्वक हत्या गरेको १६ बर्ष पुरा भएको छ। २०६१ भदौ १६ गते घटेको हत्याकाण्डको घटनालाई आजको पुस्ता माझ स्मरण गराउन अमेरिकामा रहेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक रिजन गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'दशैँ' सार्वजनिक गरेका छन्। गायक रिजन गिरी र उनकी आमा गंगा गिरीको युगल स्वर यस गीतमा सुन्न स...