तिहारलाई लक्षित गर्दै मिरा कार्की र बि.बि अनुरागीको स्वरमा “झिलिमिली झ्लिमिली” बजारमा पठाइयो
कार्तिक ०१ काठमान्डौ - कुनै पनि नेपाली चलचित्र सफल हुनुमा त्यस भित्र समाबेस गीत संगीतको पनि महत्वपुर्ण भूमिका हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले उक्त मसलाका लागि निकै मेहनत गर्ने गरेका हुन्छन् । यसैलाई ध्यानमा राखेर अहिले नेपाली चलचित्र "पर्दाफास" मा समाबेस गीत "झिलिमिली झिलिमिली" सार्बजनिक भएको छ । गीतको अडियोको प्रस्तुति मिरा कार्कीको भएता पनि भिडियोलाई बसन्त राना, निर्मल दर्नाल र बिष्णु कार्क...














