प्रमोद र सृष्टिको सुकुटी सार्बजनिक (भिडियो )

प्रमोद र सृष्टिको सुकुटी सार्बजनिक (भिडियो )
काठमाडौं । गायक प्रमोद खरेल र गायिका सृष्टि हिङमाङको स्वरमा रहेको गीत ‘सुकुटी’को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्णउदाशीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारालाई थारु भेषभुषामा देखाइएको छ । भिडियोमा रेनिश फागोको रंग, आरजु बै...

प्रिय तिमी…’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

प्रिय तिमी…’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौँ- ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङ...

युटुबको ट्रेन्डिङ्मा गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’

युटुबको ट्रेन्डिङ्मा गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’
गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’को म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डिङ्मा रहेको छ । गायक स्वयमको शब्द, संगीतमा रहेको लोक पप डान्सिङ फ्युजनमा तयार पारीएको गीतलाई नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन । विधान कार्कीले निर्देशन गरेको भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र राम्रो सम्भावना बोकेका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ । ...

प्रताप दासको ‘अञ्जानैमा’मा दीपक र मिनाक्षी

प्रताप दासको ‘अञ्जानैमा’मा दीपक र मिनाक्षी
काठमाडाैं।गायक प्रताप दासले स्वर दिएको गीत ‘अञ्जानैमा’ सार्वजनिक भएको छ। सरोज पोखरेलको संगीत रहेको गीतमा सत्यराज चौलागाईंको रचना छ। उक्त गीतको म्यूजिक भिडिओमा दीपक घिमिरे र मिनाक्षी महतारा फिचर्ड छन्। उनीहरूको आकर्षक जोडीले भिडिओ अझ आकर्षित देखिएको छ। नितिन चन्दले यो म्यूजिक भिडिओ निर्देशन गरेका हुन्। सोफी सुनुवारको श्रृंगार रहेको यो भिडिओलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्...

तिलचन आचार्यको लगानी , पबित्रा र किरणको स्वरमा ‘जुनसुकै धुर्व ‘ आउदै

तिलचन आचार्यको लगानी , पबित्रा र किरणको स्वरमा  ‘जुनसुकै धुर्व ‘ आउदै
भर्खरै मात्रै सकिएको चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को सेकेन्ड रनरअप बन्न सफल गायक किरण भुजेलको नयाँ गीत छिटै सार्वजनिक हुने भएको छ । किरण भुजेल र पबित्रा आचार्य को युगल स्वर रहेको गीत 'जुनसुकै धुर्व 'मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतलाइ तिलचन आचार्यको लगानीमा भिडियो निर्माण हुन लागेको हो । भिडियोका निर्माता तिलचन आचार्य लामो समय देखि अमेरिकाको पिट्सबर्ग, पेन्सील...

परदेशमा रहेका पासाङ परदेशीहरुको पीडा बोकेर फेरि झुल्किए संगीतको बगैचामा

परदेशमा रहेका पासाङ परदेशीहरुको पीडा बोकेर फेरि झुल्किए संगीतको बगैचामा
अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ । बिक्रम बरालको स्वरमा सुजज्जित गीतमा परदेशीको दुःखलाई उल्लेख गरिएको छ । हरि लम्सालको संगीत रहेको यो गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । रेकर्डिस्ट राजबाबु चौधरी...

सुगमको ‘धन्यवाद’ सार्वजनिक

सुगमको ‘धन्यवाद’ सार्वजनिक
गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । राजन अधिकारी र सुगम पोखरेलको शब्द रहेको गीतमा सुगमकै संगीत छ । यो गीतले मानवियता नै सबैभन्दा ठूलो धर्म रहेको कुरा गरेको छ । एलिन श्रेष्ठको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा लोकेश बज्रचार्यको सम्पादन, उत्तम हुमागाँई र असु बस्नेको छायांकन छ । भिडियोमा सुगम पोखरेललाई नै देख्न सकिन्छ । गायक सुगम पोखरेलल...

वर्षा ,जीवन र बिकाश अभिनित सजल न्यौपानेको ‘पाए मैले’ सार्वजनिक (भिडियो)

वर्षा ,जीवन र बिकाश अभिनित सजल न्यौपानेको  ‘पाए मैले’ सार्वजनिक  (भिडियो)
गीतकार एल आर राणाको हृदयस्पर्शी नयाँ गीत 'पाए मैले तिमीलाई' सार्वजनिक भएको छ । शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा रिदम कडेलको संगीत रहेको गीतको भिडियोलाई गायक सजल न्यौपानेको अफिसियल च्यानल मार्फत आइतबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी ,जीवन भट्टराई र बिकाश लामिछानेको अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापा...

बरिष्ट गीतकार अम्बिका गुरुङको ‘सार्टनको चोली’ सार्बजनिक(भिडियो सहित)

बरिष्ट गीतकार अम्बिका गुरुङको ‘सार्टनको चोली’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ – बरिष्ट गीतकार अम्बिका गुरुङको नयाँ गित ‘सार्टनको चोली’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरुले करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ। उनले एक पछि अर्को नयाँ नया म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम जारि छ। बरिष्ट गीतकार अम्बिका गुरुङ शब्द, गायक-संगीत...

शंकर र दीपाको ‘सार्टनैको चोली’ रिलिज (भिडियो)

शंकर र दीपाको  ‘सार्टनैको चोली’ रिलिज (भिडियो)
काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत रिलीज भएको छ । गीतमा अम्बिका गुरुङको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छिन । ‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । एक समारोहमा कारणवश सहय...