गायक आभाष श्रेष्ठको ‘सल्ला घारीमा’ ले चर्चा बटुल्दै(भिडियो सहित)

गायक आभाष श्रेष्ठको ‘सल्ला घारीमा’ ले चर्चा बटुल्दै(भिडियो सहित)
काठमाडौँ - सुमधुर आवाजका धनि गायक आभाष श्रेष्ठको नयाँ गित 'सल्ला घारीमा' को म्युजिक भिडियोले अहिले चर्चा बटुल्दै गरेको छ। केहि समय अगाडी सार्बजनिक भएको गित 'सल्ला घारीमा' नेपाली संगीतप्रेमी हरु बीच लोकप्रिय बन्दै गएको छ। गीतकार राजकुमार समालको शब्द, संगीतकार टंक तिमल्सिनाको संगीत तथा गायक आभाष श्रेष्ठको स्वरमा सजिएको गितको म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने निर्देशक बिक्रम ...

बुद्द र मलिका फिचर्ड ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक ( भिडियो )

बुद्द र मलिका फिचर्ड ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक ( भिडियो )
रियालिटी शो नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत 'हुन्न हुन्न हुदै हुन्न' को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक फ्लेवर को यस गीतका शब्द रमेश दहालले लेखेका हुन् भने टिका दहालले संगीतवद्द गरेका हुन्। यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक बुद्द ल...

प्रियंका कार्की र एड्भेन्चर स्टार गौतम खाती अभिनीत ‘कोरेको छु तिम्रो तस्बिर’ सार्वजनिक

प्रियंका कार्की र एड्भेन्चर स्टार गौतम खाती अभिनीत ‘कोरेको छु तिम्रो तस्बिर’ सार्वजनिक
काठमाडौँ - लोकप्रिय नायिका प्रियंका कार्की र एड्भेन्चर स्टार गौतम खाती अभिनीत रोमान्टिक म्युजिक भिडियो ‘कोरेको छु तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । भर्खरै विवाह भएर नयाँ जोडीको रूपमा एड्भेन्चर स्टार गौतम खाती र नायिका प्रियंका कार्कीलाई भिडियोमा प्रस्तुत गरिएको छ । नयाँ दुल्हा दुलहीको वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध कसरी सुमधुर बन्दै जान्छ भन्ने कुरालाई भिडियोमा देखाउन खोजिएको छ । साइब्रत आचार्य...

“उठ्न देऊ” भन्दै आए लोकप्रिय गायक मानस राज(भिडियो सहित)

“उठ्न देऊ” भन्दै आए लोकप्रिय गायक मानस राज(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित "उठ्न देऊ" को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्। 'भाइरल भैदियो', ‘मै हुँ हिरो' र ‘दिलको ट्रेण्डिङ’ जस्ता सर्बाधिक चर्चामा रह...

महेशविक्रमको ‘केयर गर्दिनौं’ सार्बजनिक

महेशविक्रमको ‘केयर गर्दिनौं’ सार्बजनिक
काठमाडौं । टिकटक र फेसबुकले मानिसहरुलाइ ब्यस्त बनाएको समयमा गायक महेश बिक्रम पाण्डेले यहि कुरालाइ समेटेर गीत बनाएका छन । फेसबुक र टिकटकले ब्यस्त बनाएको बिषयमा समाबेस भएको कथाबस्तु भएकोले पनि होला भिडियो रिलिज अघिनै टिकटकमा यो गीत भाइरल बन्दै गएको छ । चर्चित गायक दुर्गेश थापाले यो गीतमा टिकटक बनाउना साथ डुइट गर्ने बढिरहेका छन् । गीतमा ‘आज भोलि मन को कुरा शेयर गर्दिनौ पैले जस्तो मलाइ किन केयर गर्दिन...

नेपाल भाषाको गित ‘अप्सरा थें च्वं’ लिएर आए गायक अमोघ वीर वज्राचार्य(भिडियो सहित)

नेपाल भाषाको गित ‘अप्सरा थें च्वं’ लिएर आए गायक अमोघ वीर वज्राचार्य(भिडियो सहित)
काठमाडौँ - गायक अमोघ वीर वज्राचार्यको नेपाल भाषाको गित 'अप्सरा थें च्वं' को म्युजिक भिडियो सार्बजनिक भएको छ। भाषा सस्कृतिलाइ जिबन्त रुप दिन गायक अमोघ वीर वज्राचार्यले नेपाल भाषाको गीतलाई आकर्षक रुपले प्रस्तुत गरेका छन्। ज्ञानमुनी शाक्यको शब्द संगीत तथा एरेन्ज रहेको गीतमा अमोघ वीर वज्राचार्यको स्वर रहेको छ। छायाँकार बिजन वज्राचार्यले छायांकन गरेको भिडियोलाई बिश्वास वज्राचार्यले निर्देशन गरेका हु...

प्रेमीलाई धोका दिएर शिल्पाले यि ह्याण्डसमसँग कसिन् nगनगाँठो

प्रेमीलाई धोका दिएर शिल्पाले यि ह्याण्डसमसँग कसिन् nगनगाँठो
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाको कथालाई उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईले आवाज दिएका छन् । राम अविरल विष्टका शब्द, राजन तिमिल्सिनाको संगीत सिर्जना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा वेदनालाई नजिकबाट...

रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक

रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक
संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको 'सुनन पियारी' सार्वजनिक भएको छ । गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ । मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो तरिकाले बनाइएको छ । भिडीयोलाई निर्दशन तथा सम्पादन भने निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् । ...

‘हुन्छ खोसा-खोस’ सार्वजनिक

‘हुन्छ खोसा-खोस’ सार्वजनिक
सागर लम्साल 'बले', मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड 'हुन्छ खोसा-खोस' सार्वजनिक भएको छ । यी दुई जोडीले पछिल्लो समय प्रेम समन्धका कारण पनि निकै चर्चामा छ । सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर,सुनिल बिसीको सहाद ,सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ । गायक भण्डारीले यस अघि बनपालेको लौरी , ओठैमा लाली , मृत्युयोग ,स्याऊ ल्याइद...

सिन्धुलिकाे जुनारै रसिलाे सार्वजनिक (भिडियाेसहित)

सिन्धुलिकाे जुनारै रसिलाे सार्वजनिक (भिडियाेसहित)
काठमाडौं / स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलिकाे जुनारै रसिलाे लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुकाे रहेकाे छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएकाे हाे । गीतमा सन्जिव ठकुरिकाे निर्देशन त...