नयाँ म्युजिक भिडियो ‘उडी जाने जेट’ सार्वजनिक
गायक सुदन गैरेले आफ्नो नयाँ म्युजिक भिडियो 'उडी जाने जेट' सार्वजनिक गरेका छन्।
सुदन गैरे र मेलिना राईको युगल स्वरमा रहेको यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ। सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
डान्सिङ शैलीको यस गीतमा चर्चित अनुहारहरु एलिशा शर्मा र भिजु पार्कीको साथमा अन्य कलाकारहरुको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ । म्युजिक भिड...












![‘माया नैनी ताल ‘ मा सुधिर, सुशील र रियाशाको अभिनय [फोटो फिचर ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/9-300x200.jpg)
![प्रहिल कार्कीको निर्देशनमा आयो नागेन्द्रको ‘तिमि बिना’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/2-2-300x200.png)