नेपाल, अस्ट्रेलिया र अमेरिकामा छायांकन गरिएको सुदनको ‘उडी जाने जेट’ रिलिज (भिडियो )
अमेरिका बसेर लामो समयदेखि हिट हिट नेपाली गीत गायनमा सफल भइरहेका चर्चित गायक सुदन गैरेले आफ्नो अर्को धमाकेदार गीत 'उडी जाने जेट' लिएर आएका छन। गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ। सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
डान्सिङ बिट यस गीतमा चर्चित अनुहारहरु एलिशा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्...












![‘माया नैनी ताल ‘ मा सुधिर, सुशील र रियाशाको अभिनय [फोटो फिचर ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/9-300x200.jpg)
![प्रहिल कार्कीको निर्देशनमा आयो नागेन्द्रको ‘तिमि बिना’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/2-2-300x200.png)
