बुझिदेउ पछि राजले ल्याए ‘हाउ लुङ्वा’ [भिडियो ]
गायक राज लिम्बुले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो "हाउ लुङ्वा" सार्वजनिक गरेका छन ।यसअघि यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत “ बुझिदेउ “ बाट चर्चा कमाएका गायक लिम्बुको यो दोस्रो म्युजिक भिडियो हो ।
"हाउ लुङ्वा" गीतमा नेपालको पुर्वी भागको चलन र संस्कारमा रहेको लिम्बु जातिको को संस्कारमा आधरित नाच (धाननाच ) र गाउने गीत (पालाम ) को कुराको वर्णन लाई अलिकति फ्युजन नयाँ तरिकाले प्रस्तुत गर...