ललिता कुँवरको शब्द र सुरज मानन्धरको स्वरमा ‘बालुवाको घर’ [भिडियो ]

ललिता कुँवरको शब्द र सुरज मानन्धरको स्वरमा ‘बालुवाको घर’ [भिडियो ]
गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘बालुवाको घर’ बोलको गीतमा शब्द ललिता कुँवरको र संगीत चन्दन दत्त श्रेष्ठको रहेको छ। फणिन्द्र राइले संगीत संयोजन गरेको गीतले मायामा पिडा पाउनेको कथा बोल्छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका छन् । सार्बजनिक भिडियोमा बिकाश लामिछाने,संगम शर्मा र अस्मी थापा फिचर...

ओस्कारको स्वर , अशोकको संगीतमा ‘मेरो देश’ सार्वजनिक [भिडियो ]

ओस्कारको स्वर , अशोकको संगीतमा ‘मेरो देश’ सार्वजनिक [भिडियो ]
विदेशमा बस्ने हरेक नेपालीको परदेशमा ज्यान हुन्छ , नेपालमा मन हुन्छ । देशको माया कति लाग्छ भनेर विदेशमा बस्ने नेपालीलाई सोधे हुन्छ । बिश्वको जुन कुनामा भएपनि यो मन त हाम्रो नेपाली नै हो सायद त्यहि भएर होला जहाँ भएपनि नेपालीहरुको मुटुमा देशप्रेम हटेको हुदैन । अमेरिका वा अन्य देशमा बसेकाहरुलाई धेरैले देश, कला , संस्कृति बिर्सिए भन्ने आरोप लाग्ने गर्छ । आरोप गलत छ किनकी विदेशमा बस्ने नेपालीले भाषा, सा...

सञ्चारकर्मी साहको गीतमा भिडियो

विराटनगर / सञ्चारकर्मी वीरेन्द्रकुमार साहको दोस्रो एल्बममा समावेश गरिएको गीत किन बस्यांै यी आँखामा… को म्युजिक भिडियो छायांकन भएको छ । नेपाली चलचित्रका निर्देशक नवल नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक तथा मोडल माधब केसी, भुपाल सञ्जेल र निकिता सड्ग्रौलाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन् भने कृष्ण सुबेदीको श्रृङ्गार रहेको छ । हिमालय टेलिभिजनमा प्रशारण भ...

बुनु श्रेष्ठको सन्देशमुलक गीत ‘साथ हुँदैमा’मा वर्षा राउत र गजित बिष्ट [ भिडियो ]

बुनु श्रेष्ठको सन्देशमुलक गीत ‘साथ हुँदैमा’मा वर्षा राउत र गजित  बिष्ट  [ भिडियो ]
सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक भएको छ । गत २३ गते शनिबार चितवनको भरतपुमा मस्तिष्क पक्षघात प्रभावित बालबालिकाहरुका लागि आयोजित एक वृहत चेतनामुलक कार्यक्रममा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मस्तिष्क पक्षघातबाट प्रभावित बालबालिकाहरुको अभिभावक तथा अग्रज समाजसेवीहरुबाट म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त म्युजिक भिडियोले संसारमा मानव सेवा नै ठूलो सेवा भएको ...

‘कबड्डी कबड्डी कबड्डी’ले मनायो ५१ दिन, कमाई कति ?

काठमाडौं। फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले काठमाडौंमा विभिन्न ५ हलमा प्रदर्शनको ५१ दिन मनाएको छ। रामबाबु गुरुङ निर्देशित फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आएको थियो। निर्देशक गुरुङका अनुसार शनिबार फिल्मले राजधानिको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो। फिल्मले ५१ दिन मनाएको खुसीयालीमा निर्देशक गुरुङले फेसबुक स्टाटसमार्फत सम्पूर्ण दर्शक, हल सञ्चालक, वितरक...

यु ट्युबबाट दर्शकको रोजाइमा गोपालको “बरी लै लै लै” [भिडियो ]

यु ट्युबबाट दर्शकको रोजाइमा गोपालको “बरी लै लै लै”  [भिडियो ]
नवगायक गोपाल तामाङको सुमधुर स्वरमा रहेको गीत "बरी लै लै लै"को भिडियो यु ट्युबमार्फत दर्शकको रोजाइमा परेको छ । अशुसेन लामाको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई केहि समय अघि ओ एस आर डिजिटलको अफिसियल यु ट्युबबाट रिलिज गरिएको थियो । गीतको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडेल निरंजली लामा र गोपाल तामाङको अभिनय रहेको छ भने युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको क्यामेरा र विका...

रेखा पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं गायिका तथा संगीतकार रेखा पौडेललाई बेष्ट म्यूजिक डाइरेक्टर अवार्ड प्रदान गरिएको छ । भारत राजस्थान निमोडाको चित्थोरगढमा असोज २६ गते भएको एक कार्यक्र्मका बीच पौडेललाई अवार्ड सहित सम्मान गरिएको हो । पौडेललाई डाक्टर शोखिम वर्माले अवार्ड प्रदान गर्नु भएको थियो । इन्टरनेशनल फेसबुक फ्रेण्डशीप अवार्ड अन्र्तगत पौडेलाई म्यूजिक डाइरेक्टर बिधामा अवार्ड प्रदान गरिएको हो । पौडेललाई पोलोटिक टाइम्स इन्ड...

प्रल्लाद शाहको शब्द र सुरेशको स्वरमा ‘सुन्छु हल्ला बजारमा’ भिडियो]

प्रल्लाद शाहको शब्द र  सुरेशको स्वरमा  ‘सुन्छु हल्ला बजारमा’  भिडियो]
चर्चित गीतकार प्रल्लाद शाहले आफ्नो बिल्कुलै नयाँ गीत 'सुन्छु हल्ला बजारमा' सार्वजनिक गरेका छन । निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन । यसपटक गीतकार शाहले केहि फरक गर्ने प्रयास स्वरूप सेण्टिमेण्टल भर्सनको गीत सुन्छु हल्ला बजारमा बोलको गीत सार्वजनिक गरेका हुन। साचो माया गर्ने प्...

प्रदिपको पहिलो गीत ‘नजिकै बसौ’ सार्वजनिक [भिडियो]

प्रदिपको पहिलो गीत ‘नजिकै बसौ’ सार्वजनिक  [भिडियो]
नव गायक प्रदिप लाकन्द्रीले आफ्नो पहिलो डेब्यु गीत 'नजिकै बसौ' सार्वजनिक गरेका छन । भोजपुरमा जन्मिएका यी गायक लाकन्द्रीले काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका छन । औपचारिक रुपमा संगीत सिकेर संगीतमा लागेका यी गायकले यसघि आफ्नै घरदेशमा [स्टुडियो भर्सन] र भोजपुर जिल्ला जुहारी ब्याटल युगल गायनमा रहेको गीतमा आफ्नो स्वर दिसकेका छन । संगीतमा लागेर नाम, दाम र सम्मान कमाउने सपना देखेका यी...

‘कथा मृत्युको’ गीत लिएर आउदै चर्चित गायक शिशिर योगी

‘कथा मृत्युको’ गीत लिएर आउदै  चर्चित गायक शिशिर योगी
नेपाली सुगम संगीतका चर्चित गायक ,संगीतकार शिशिर योगीको स्वर र संगीत रहेको गीत 'कथा मृत्युको'को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।गीतकार चन्द्र प्रसाईको शब्द अनि सचिन सिङको एरेन्ज रहेको गीतको भिडियोमा आभेस बज्राचार्यको क्यामेरा चलाएका छन । प्रहिल कार्कीको निर्देशन रहेको म्युजिक भिडियोमा अन्जिता कंडेलको स्टोरी र कन्सेप्ट रहेको छ । भिडियोमा नाटक मन्चनमा अब्बल रहेका थ्रेटरका कलाकारको भिडियोमा अ...