प्रियंका कार्की र निराजन अभिनित ”सुनसान रातमा” ( भिडियो )
फुलेर फुल ,अरुले भन्दा ,तिम्रो हातमा ,जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत ''सुनसान रातमा'' सार्वजनिक गरेका छन। हाल अमेरिका रहेका गायक प्रनिमले आफ्नो ब्यस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढी रहेका छन।
सेन्टिमेन्टल पप भर्सनको ''सुनसान रातमा'' गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन। गीतको भिडियो...