गायक राजेश पायल राईको आवाजमा ”माथी है पर्यो ” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै ।
राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा रहेको हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।
मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका । आफनो मायालाई साकार बनाउनको लागी आफनो घरमा नै आउन गायिकाले आग्रह...









![अमेरिकाबाट अगस्त १ मा आउदै ‘म त छम्म छम्म गर्दै नाच्ने’ [ टिजर सहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/07/Narman-rai-Teaser-Poster-111.png)


![हेर्नुस को हुन् त नायिका शिल्पा पोखरेलको आसु पुछ्ने [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/07/1-1.jpg)

