डियर पुर्ण लामाको पहिलो म्युजिक भिडियो ‘अल्लारे’ रिलिज [भिडियो ]

गायक सन्तोष परियारले ‘अल्लारे’ बोलको लोकपप गीत स्रोता तथा दर्शकमाझ ल्याएका छन् । गीतमा डियर पुर्ण लामाको शब्द तथा संगीत र प्रसन्न परियारको संगीत संयोजन रहेको छ । गीतको शब्दहरु टिपिकल छन् । लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार डियर पुर्ण लामाको यो पहिलो म्युजिक भिडियो हो । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपाल कै युटयुब च्यानलमार्फत सार्बजनिक गरिएको छ सार्बजनिक...

प्रकाशको स्वरमा ” बिश्वास” सार्वजनिक ( भिडियो )

प्रकाशको स्वरमा ” बिश्वास” सार्वजनिक ( भिडियो )
अस्ट्रेलिया बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ। विगत १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नयाँ गीत " बिश्वास" सार्वजनिक गरेका छन् । सानै देखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेशाले सिभिल इन्जिनियर हुन् । केहि दिन अघि उनको नयाँ गीत " ...

श्रेयाको बानी चन्चल बनिदीदा

श्रेयाको बानी चन्चल बनिदीदा
सञ्चारकर्मी नरेश भट्टराईको शब्दमा “तिमि सिम्पल सिप्पल कान्छा मेरो चन्चल यो मन छ” गित सर्बजानिक भएको छ । रायन कार्कीको निर्देशनमा तयार भएको भिडियोको क्वालिटिलाई धेरै दर्शकले प्रशंसा गरेका छन् । भिडियो सार्बजानिक संगै पाएको सकारात्मक प्रतिकृयाले निर्माण पक्ष दंग छ । गितमा संंगित स’परिचीत गायक कमल खत्रीले गरेका छन् । त्यस्तै भिडियोलाई उत्सब दाहालले खिचेका हुन भने कोरीयाग्राफी सुरेन बसेलको रहेको छ ।...

सुरवीर पण्डित र राजकुमार महर्जनको ‘मन्दिर धाए…’ सार्वजनिक (भिडियोसहित)

सुरवीर पण्डित र राजकुमार महर्जनको ‘मन्दिर धाए…’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : मन्दिर, मस्जिद, गुम्बा जहाँ जहाँ धाए पनि भगवान मानिसभित्र नै हुन्छ भन्ने सन्देश बोकेको गीत ‘मन्दिर धाए…’ सार्वजनिक भएको छ । सौगात लामाको स्वर, मित्र केसीको शब्द/संगीत र संजय हमालको एरेञ्ज रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित र राजकुमार महर्जनलाई फिचरिङ गरिएको छ । एलेन मगरले छायाँकन गरेको गीतको भिडियोलाई एकान...

डि आर अटुको संगीतमा गायिका मुना थापा ‘परदेशी माया ’ हेर्नुहोस भिडियो सहित

डि आर अटुको संगीतमा गायिका मुना थापा ‘परदेशी माया ’  हेर्नुहोस भिडियो सहित
अमृता भण्डारी , काठमान्डाँै । सुगम संगीतमा राम्रो संभावना भएकी नव गायिका मुना थापा ‘परदेशी माया ’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएका आफना प्रेमीको यादमा निकै मार्मिक रुपमा आफनो पिडालाई गीत मार्फत ब्यक्क्त गरेकी छन । परदेशीको यादलाई भुल्न नसकेको अवस्थालाई गीतमा समेटिएको छ । आफु जहाँ जादाँ पनी आफना प्यारा को यादलाई भुल्न कठिन भएको कुरा गीतमा गीतमा समावेश गरिएको छ । डि आर अट...

मरन पछिको भावमा प्रमोद खरेको स्वर “गर्लान् है बिदाई” बजारमा (भिडियो सहित)

मरन पछिको भावमा प्रमोद खरेको स्वर “गर्लान् है बिदाई” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । आफुले माया गरेको मान्छेलाई कसैको नजर लागेर हत्या सम्म पनि गरिदिएर यति बेला वर्षा थिंग तामांग वियोग सहन बाध्य बनिरहेकी छिन् । तर यो उनको वास्तविक जिबन संग सम्बन्धित नभै एक गीतको म्युजिक भिडियोमा कैद गरिएको काल्पनिक कथा हो । उक्त गीत बिकास थापा मगरको "गर्लान है बिदाई" बोलको रहेको छ । प्रमोद खरेको स्वरमा सजिएको गीतमा एक पुरुषले आफ्नो मरन पश्चातका समयलाई लिएर आफ्नी प्रेमिकालाई बु...

सपना श्रीको “ जिन्दगीको परिभाषा ”हेर्नुहोस भिडियो ।

सपना श्रीको “ जिन्दगीको परिभाषा ”हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डाँैँ । सुगम संगीतमा निकै रुचाइएकी गायिका हुन सपना श्री । जिवनको आरोह अवरोह हरुलाई समेटेर उनको आवाजमा निकै मर्मस्पर्शी गीत “ जिन्दगीको परिभाषा ”को भिडियो सार्वजनिक भएको छ । राजु लामाको शब्द तथा संगीत गीतमा रहेको छ । जिन्दगीको परिभाषा बुझन निकै कठीन हुने कुरालाई गीतमा निकै शिलशिलवद्ध रुपमा समेटिएको छ । मनभित्र जस्तो सुकै पिडा भएपनी हाँसेर बोल्नुपर्ने बाध्यतालाई गीतम...

सुमन खतिवडा र शिल्पा पोखरेलको अभिनयमा ‘ प्यारी  भिडियो सहित

सुमन  खतिवडा र शिल्पा पोखरेलको अभिनयमा ‘ प्यारी  भिडियो सहित
काठमान्डाँै । नेपाली आधुनिक गायनको क्षेत्रमा निकै अब्बल गायिका मेलिना राई र गायक प्रशान्त पौडेलको आवाजमा सजिएको ‘ प्यारी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीतमा माया प्रेमको भावलाई गीतमा समेटिएको छ । विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , प्रविण भटटको सम्पादन तथा प्रविण भटट र प्रशान्त पौडेलको निर्देशन भिडियोमा रहेको छ । ‘ प्यारी  गीतको भि...

गायक प्रमोदको ‘झुमा झुमा’ युट्यूवको ट्रन्डिङ नम्बर १ मा

गायक प्रमोदको ‘झुमा झुमा’ युट्यूवको ट्रन्डिङ नम्बर १ मा
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नेपाली गीत ‘झुमा झुमा’ युट्यूवको ट्रेन्डिङ नम्बर एकमा आएको छ । गीतको भिडियो प्रमोद खरेलको औपचारिक युट्यूव च्यानलमा शुक्रवार सार्वजनिक गरिएको थियो । म्यूजिक भिडियामा आकर्षणको रुपमा नेपालमा टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी ‘प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा’ले अभिनय गरेका छन् भने नायक पल शाह र गायक खरेल आफैलेसमेत अभिनय गरेका छन् । हिमांशु रा...

शर्मिलाको गीतमा नायिका एलिसा राइको”ठुम्का” [भिडियो ]

शर्मिलाको गीतमा नायिका एलिसा राइको”ठुम्का” [भिडियो ]
चर्चित मोडेल एबम नृत्याङगना एलिसा राई र चर्चित प्र्याङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शर्मिला राईको स्वरमा रहेको ''ठुम्का'' मा चर्चित युवा गीतकार डि।पी खनालको शब्द र शंकर थापा 'स्माइल'को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ''ठुम्का''को अभिनयमा एलिसा राई र चर्चित प्र्यानङकर एलिस राईलाइ आकाश राइ र आनन्द गुरुङ लगायतका कलाकारले साथ दिएका छन। धेरै स...