गायक सरगमको ”प्रेमको भिखारी” सार्वजनिक
१ दशकअघि चर्चित गीति एल्बम 'तिम्रो मनमा ' ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् । दोश्रो सोलो गीति एल्बम ''प्रेमको भिखारी'' मार्फत श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । सोमबार एउटा म्युजिक भिडियो सहित सार्वजनिक भएको ''प्रेमको भिखारी'' एल्बममा बिबिध प्रकारका ५ वटा आधुनिक गीतह...














