मासाप्टेनमा मेला ः लोक गीतको लोकार्पण ताराबहादुर बुढाथोकी
विषय प्रवेश ः
“नेपाल हामे कति छ राम्रो संस्कृति पवित्र । लुकेको स्वर्ग समुच्च जाति यसमा छन् विचित्र ।”
–महाकवि देवकोटा
पाङ्मा गाउँ त्यहीलुकेको स्वर्ग हो र लोहोरुङ जाति त्यही समुच्च जातिभित्रको एउटा जाति । राष्ट्र भनेको यिन जीवन सल्बलाउने गाउँ र सभ्यता बोकेको जातिको समष्टि नै त हो । पङ्मा गाउँ र लाहोरुङ जाति राष्ट्र हो । पाङ्मा लोहोरुङ भाषा, कला, संस्कृतिको उद्गम हो, सभ्यताको केन्द्र हो । अरुण न...