सबिनको प्रेमिका अनुलाई समर्पित गीत
अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन् । यो जोडी लामो समयदेखि प्रेममा छन् । अहिले यिनै प्रेमी सबिनले प्रेमिका अनुलाई समर्पित गर्दै म्यूजिक भिडियो ‘तिमी टाढा’ को निर्देशन गरेका छन् । सबिनको यो डेब्यू निर्देशन हो ।
गीतमा सनिस श्रेष्ठको स्वर, लेखु सहयात्रीको संगीत तथा विषम आचार्यको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।
भिडियोमा सबिन र अनु नै फिचर्ड छन् । गोदावरीमा छायांकन गरिएक...














