देशप्रति चिन्ता व्यक्त गरिएको अभिनय निरौलाको ‘मानवतस्कर’ सार्वजनिक ( भिडियो )
काठमाडौं। देशमा बढ्दै गएको भ्रष्टचार र बेतिथिलाई समेटेर तयार पारिएको गीत ‘मानवतस्कर’को स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ । अभिरन इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस गीतमा युवा गायक अभिनय निरौलाको स्वर रहेको छ। र्याप शैलीको यस गीतको बिट इन्सेन बिट जर्मनीमा तयार पारिएको हो। गीतलाई साउथ अफ्रीकाका आयोमुशले मिक्सिङ्ग गरेका हुन्।
नेपालको फोहोरी राजनीति र भ्रष्ट राजनीतिक नेताहरूको कारण विदेशमा धे...