नागेन्द्रको संगीत, अस्मिता र बल बहादुरको स्वरमा रहेको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक ( भिडियो )
काठमाडौं । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा रहेको 'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेम भाव समेटिएको गीतमा शब्द नविन श्रेष्ठको रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसीको भिडियोम...














