उषाको स्वरमा स्मारिका ढकाल र किरण नेपाली अभिनित माया थिएन भने सार्वजनिक।
काठमाडौँ । बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका उषा मलाहा सिमरनको नयाँ गीत माया थिएन भने सार्वजनिक भएको छ । गीतमा राज कुमारको शव्द र संगीत रहेको छ ।
गीतको भिडियोमा २ नम्बरी निर्माता किरण नेपाली र चर्चित मोडल तथा टिकटकर स्मारिका ढकालको अभिनय रहेको छ भने उनीहरुलाई अर्की मोडल डिम्पल खरेल र सतिश सिंह खत्रीले साथ दिएका छन् । समसामयिक बिषयवस्तुलाई ध्यानमा राखेर बनाईएको भिडियोले गीतला...














