हाङको निर्देशनमा‘दिल चोर्ने मान्छेलाई’ मा विमला र पुर्णको रोमान्स
कात्र्तिक ४, काठमाण्डौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रहेको ‘दिल चोर्ने मान्छेलाई’गीतको भिडियो सार्वजनिक भएको छ ।
कोरियामा रहेर पनि नेपाली संगीतमा क्रियाशिल गीतकार उत्तम खजुम लिम्बूको शव्दमा सजिएको गीत ‘दिल चोर्ने मान्छेलाई’ गीतकार उत्तम खजुम लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
ललितपुरको सुन्दर नगरी सिकालीचौर, सेल्फी रोड, लाकुरी भन्ज्याङ् मा छायांकन सम्पन्न भ...














