काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक हिमाल गुरुङ्गको स्वरमा रहेको ‘त्यो दिन’ गीतको भिडियो हिमाल क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ ।

हिमाल गुरुङ्गको शब्द तथा सङ्गीतमा रहेको गीतमा आफनो जिवनको भोगाईलाई गीतको माध्यम बाट प्रस्तुत गरिएको गायक हिमालले बताए । करण चैसिरको छायाँकन , हिक्मत चैसिरको सम्पादन तथा कृष्ण केसीको निर्देशन भिडियोमा रहेको छ । गीतमा हिमाल गुरुङ्ग, विपना र प्रेम सोनीको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया