गायक प्रमोद खरेलको को “पिडा” सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक बजारमा चम्किदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको "पिडा" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । मुनाल सिशिर कोइरालाको निर्देशन रहेको म्...