केशब भावुक र रितिशा रोयको ‘मेरे ईश दिल पे’ सार्वजनिक ( भिडियो )
अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत 'मेरे इश दिलपे' गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन । सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ । सुधा मरहठ...