‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा
रोयल नेपाल इभेन्ट्स द्वारा आयोजना गरिएको राष्ट्रियस्तरको सौन्दर्य तथा व्यक्तित्व विकास प्रतियोगिता ‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल यही कात्तिक १५ गते, शनिबार, दुर्गा पार्टी प्यालेस, इटहरीमा हुने भएको छ। कार्यक्रम बेलुकी ३ बजेदेखि सुरु हुनेछ।
आयोजक संस्था रोयल नेपाल इभेन्ट्स युवा सशक्तिकरण, मानसिक स्वास्थ्य सचेतना, डिजिटल प्लेटफर्मको सही प्रयोग, व्यक्तित्व विकास र करिअर काउन्स...














