अर्जुन र दुर्गाको बिहेमा यस्तो देखियो
संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले सिमित मानिसहरुको उपस्थितीमा बिहे गरेका हुन् ।
सरकारले जारी राखेको लक डाउनका कारण बिहे समारोहमा १५ जना भन्दा बढी मानिस उपस्थित हुन पाइदैन । अर्जुन र दुर्गाको बिहेमा डेढ दर्जन हारहारीमा पाहुनाहरु उपस्थित थिए ।
अर्जुन र दुर्गाको बिहेमा नायिका पूजा शर्मा, दीपिका प्रसाँई, निर...