अमेरिकाबाट ‘मरेर लानु केनै छ’ भन्दै रिमा श्रेष्ठ ( भिडियो )
काठमाडौं । गीतकार रीमा श्रेष्ठको शब्दमा रहेको ‘मरेर लानु केनै छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायक अनुप रेग्मी र बिन्दु परियारको स्वर रहेको उक्त गीत बजारमा उपलब्ध भैसकेको गीति एल्बम ‘अधुरो सपना’ संग्रहित गीत हो। यस गीतलाई अनुप रेग्मीले संगीतवद्द गरेका हुन्। गीतमा रुपम सिंह गुरुङको संगीत संयोजन रहेको छ।
युवा युवतीबीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा कमल सिंह र रोहनी लामा फिचर्ड छन...














