आजको राशिफल / वि.सं. २०७७ श्रावण ०४ गते (जुलाई १९ तारिख) आइतबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

वि.सं. २०७७ श्रावण ०४ गते आइतबार तदनुसार ई. सं. २०२० जुलाई १९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे, श्...

भक्तपुरमा पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान सम्पन्न

भक्तपुरमा पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान सम्पन्न
काठमाडौँ - ४२ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा जिल्ला समिति भक्तपुरले आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ कोरोना भाइरसको महामारीमा र बाढी पहिरोमा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष धुब्रराज बिष्टले जानकारी दिए । खुल्ला रक्त दान कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान गरेको समितिका सद...

चलचित्र कलाकार संघको सकृयतामा रक्तदान कार्यक्रम सम्पन्न

चलचित्र कलाकार संघको सकृयतामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं - शनिबार नेपाल चलचित्र कलाकार संघको सकृयतामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार संघ, गंगादेवी चुचोल टोलसुधार समिति शंखमुल तथा नेपाल चलचित्र नृत्य संघको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा ८१ पाउण्ड रगत संकलन भएको जानकारी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबीन्द्र खडकाले गराएका छन् । कार्यक्रममा नेपाल चलचित्र कलाकार सं...

रामजी र बिश्वरिको स्वरमा सुरेन्द्र के दाहाल र दिपिका तिवारीको यस्तो धमाका (भिडियो सहित)

रामजी र बिश्वरिको स्वरमा सुरेन्द्र के दाहाल र दिपिका तिवारीको यस्तो धमाका (भिडियो सहित)
राजु बोहरा, श्रावन ४ काठमान्डौ - नेपाली लोक तथा दोहोरी गीत फेरिफेरिमा रहेर काँठ क्षेत्रका गीतहरुलाई शिरमा राख्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाइरहेका गायक तथा सर्जक रामजी बुढाथोकीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि मालिगाई, खाँडा देवीको दर्शन, भोक्कै हुन्छ भुँडी, कालो कोठी, शिरु फुल्यो सेतै छ, तेल मालिस, तिजको ब्रत बसेर, लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको ...

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती
सामाजिक सञ्जालमा अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको दोष लगाएकोबारे रिहा चक्रवर्तीले प्रतिक्रिया दिएकी छिन् । बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग गरेकी छिन् । इन्स्टाग्राममा उनले लेखेकी छिन्, 'मलाई सम्पत्तिमा आँखा लगाएको भनियो म चुप बसें । मलाई हत्यारा भनियो, म चुप बसें । चरित्रहिन देखाइयो । म चुप बसें । तर मेरो मौनताले तिमीलाई कसरी अ...

गीतबाटै पन्ध्र विश्व रेकर्ड

गीतबाटै पन्ध्र विश्व रेकर्ड
– कृष्ण भुसाल झट्ट हेर्दा साधारण देखिने बहुमुखी प्रतिभा धारण गरेका असाधारण व्यक्ति जो आफ्ना हरेक पाइलामा सपना बिछ्याइ हिँड्छन् र ती तमाम सपना साकार पार्न भोक-प्यास बिर्सिएर दिन-रात त्यसैमा तल्लीन हुन्छन् । अनि आफ्ना सपनासँग भावनात्मक नाता जोड्छन् । प्रतिफल जे-जस्तो आए पनि सदैव सुखानुभूति गर्न सक्ने गुणवान् व्यक्ति, जो जीत र हार दुवैमा ज्ञान देख्छन् र आफ्नो साधनामा तल्लीन हुन्छन्, ती नै साधक हुन...

मौलिकतामै रमाउछु तर विवादित हुन्नः गायिका कला लम्साल

मौलिकतामै रमाउछु तर विवादित हुन्नः गायिका कला लम्साल
गायिका कला लम्सालको परिचय नै पातली भइसक्यो । गत वर्ष पातली तीज गीत बजारमा ल्याएपछि निकै चर्चा मिल्यो । यस वर्ष पनि उनले पातलीकै स्वीकेल ‘ऐन हेरी हेरी’ बजारमा ल्याएकी छन् । गितार र ड्रमसेट भित्र्याउनेले तीजको मौलिकतामाथि बलात्कार गरेको उनको आरोप छ । मिडियामा पनि क्यामेरा बोकेर हिंड्नेहरुले वास्तविक पत्रकारलाई पछाडि पारेको उनको गुनासो छ । लोकदोहोरी गायिकाले अलि रक गीत गायो भने विभिन्न विवाद हुन्छ तर...

प्रसिद्ध भीमेश्वर मन्दिर आजदेखि खुला

प्रसिद्ध भीमेश्वर मन्दिर आजदेखि खुला
चरिकोट - कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ । मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि नै बन्द रहेको मन्दिर ११५ दिनको बन्दपछि दर्शन गर्नका लागि आजदेखि मन्दिरको मूल ढोका खुला गरिएको छ । एक शिला तीन अवतारका रुपमा पूजा गरिने प्रसिद्ध भीमेश्वरको मन्दिर आजदेखि खुला गरिने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर न...

‘छक्का पञ्जा’ ब्रान्डमाथि प्रहार भयो : दीपकराज गिरी

‘छक्का पञ्जा’ ब्रान्डमाथि प्रहार भयो : दीपकराज गिरी
एक समयकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उत्पन्न भएको विवादले यतिबेला सिंगो देश नै तताएको छ । यो विषय संसद् भवनमा समेत प्रवेश गर्न सक्ने संकेत देखिएको छ । किनभने, ‘महानायक’ को विवादमा सांसद गंगा चौधरीले समेत आफ्नो धारणा राखिसकेकी छन् । राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजि...

ग्रुप त छ नी ?

ग्रुप त छ नी ?
अभिनेत्री नम्रता सापकोटालाई फिल्म क्षेत्र फापेन । उनी टिकटक र तीज गीतको मोडलिङमा रमाएकी छन् । यसैले पनि नम्रताले लक डाउनको समयमा नेपाली फिल्ममा हुने गरेका ग्रुपिज्मको कुरा गर्दा उनलाई साथ दिने भन्दा आलोचना गर्ने बढी थिए । नम्रताले सिफिल्माम सफलता नपाएपछि यस्तो भनेको भनेर पनि भनिएको हो । तर, नम्रताले उठाएको एउटा बिषय पनि गलत थिएन । उनले ग्रुपिज्मको कुरा उठाइरहँदा नेपाली फिल्ममा ग्रुप भने छ । ...