‘हुन्छ खोसा-खोस’ सार्वजनिक
सागर लम्साल 'बले', मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड 'हुन्छ खोसा-खोस' सार्वजनिक भएको छ । यी दुई जोडीले पछिल्लो समय प्रेम समन्धका कारण पनि निकै चर्चामा छ ।
सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर,सुनिल बिसीको सहाद ,सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ । गायक भण्डारीले यस अघि बनपालेको लौरी , ओठैमा लाली , मृत्युयोग ,स्याऊ ल्याइद...














