गायिका पुर्णकला विसीको आवाजमा “अन्तिम बोली ” भिडियो सहित ।

गायिका पुर्णकला विसीको आवाजमा “अन्तिम बोली ”  भिडियो सहित ।
काठमाडौँ । अमुल्य म्युजिक प्रालीको प्रस्तुतीमा महेन्द्र विश्वकर्माको प्रस्तु्तीमाआफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ गायक प्रेम घिमिरे र गायिका पुर्णकला विसीको आवाजमा रहेको “अन्तिम बोली ” बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । मौलिक शब्द सिर्जना तथा विछोडको अवस्थामा आउने अफटयारो पनलाई गीतमा समावेश गरिएको छ । आफुले माया गरेकी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । महे...

कोरोना जितेर घर फर्केका अमिताभले शुरु गरे ‘कौन बनेगा करोडपति’ को छायांकन

कोरोना जितेर घर फर्केका अमिताभले शुरु गरे ‘कौन बनेगा करोडपति’ को छायांकन
काठमाडौं – बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय टिभी शो ‘कौन बनेगा करोडपति’ को काम शुरु भएको छ । कौन बनेगा करोडपति को सिजन १२ शुरु भएको जानकारी अमिताभले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आगामी सिजनका लागि छायांकनमा फर्किएको बताएका छन् । उनले सेटको तस्बिर शेयर गर्दै नीलो पीपीई लगाएर काममा फर्केको र केबीसी १२ आजबाट सुरु भएको बताएका छन् । सन् २००० देखी केबीसीमा रहे...

महानायक हमालले प्राविधिकहरुलाई ५ लाख सहयोग गर्दै

महानायक हमालले प्राविधिकहरुलाई ५ लाख सहयोग गर्दै
महानायक राजेश हमालले चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने भएका छन् । हमालले १०० जना प्राविधिकलाई ५ हजारका दरले रकम हस्तान्तरण गर्ने जानकारी छ । प्राप्त जानकारी अनुसार हमालले गर्न लागेको सहयोगको रकम बढाउन चलचित्र प्राविधिक संघले आग्रह पनि गरेको छ । समस्यामा परेका प्राविधिकलाई हमालले सहयोग नगरेको भन्दै केही चलचित्रकर्मिले असन्तुष्टी पनि जनाएका थिए । अब हमालले गर्ने सहयोगले प्राविधिकलाई केही ...

नायक सलिनमान बानियाँले प्रेमिकासंग विवाह गर्दै

नायक सलिनमान बानियाँले प्रेमिकासंग विवाह गर्दै
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सलिनमान बनियाँ । चलचित्र ‘ए मेरो हजुर २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका सलिनमानले पहिलो चलचित्रमै दर्शकको माया पाए । छोटो समयमा नै चलचित्रमा जमेका सलिनमान यात्रा चलचित्र पनि धेरैले रुचाए । सलिनमानको अर्को रोचक कुरा, उनी कही बर्षदेखी प्रेममा छन् । केही समयअघि पनि उनले प्रेमिकासँगको तस्बिर फ्यानसँग शेयर गरेका थिए । यस्तै सामाजिक सञ्जाल इ...

मेरो नाममा युटुबमा भ्यूज आउँदैन भनेर फिल्मबाट निकालिएँः नम्रता

मेरो नाममा युटुबमा भ्यूज आउँदैन भनेर फिल्मबाट निकालिएँः नम्रता
नायिका नम्रता सापकोटाले चलचित्र क्षेत्रमा ‘नोपोटिज्म र ग्रुपिज्म’को बहस गरिरहेकी छिन् । उनले यो बहसको सुरुवात गरेपछि उनको पक्ष र विपक्षमा आवाज धेरै सुनिए । उनै, नम्रताले कुरा गर्दै आफू विभिन्न कारणले चलचित्रबाट निकालिएको बताएकी छिन् । नम्रताले भनिन्–‘नम्रताको नाममा युटुबमा भ्यूज आउँदैन भनेर पनि मलाई चलचित्रमा लिइएनछ । मलाई त यो कुरा सुनेर अचम्म लाग्यो । युटुबमा भ्यूज पाउनका लागि मैले के गर्नुप...

कोरोना टिप्स : यस्ताे छ तनावमुक्त हुने तरिका

कोरोना टिप्स : यस्ताे छ तनावमुक्त हुने तरिका
काेरोना महामारी मानिसका लागि तनावपूर्ण बनेको छ । नयाँ रोग विषयमा डर र चिन्ता हुनु स्वभाविकै हो । विशेषगरी, बालबालिका र वयस्कमा यसले नकारातमक असर गर्न सक्छ । सामाजिक दूरीले एकलोपना महुसस गराउन सक्छ । तनाव र चिन्ता बढाउन पनि सक्छ । स्वास्थ तरिकाले तनाव सामना गर्नु तपाई, तपाइलाई ख्याल गर्ने व्यक्ति र समुदाय बलियो बनाउनु हो । संक्रामक रोग प्रकोपको बेला तनावले डर र चिन्ताका काण तपाई र तपाईको प्रियज...

भदौ ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न स...

कमल र आर्जुको ‘लुकी लुकी’ सार्बजनिक

कमल र आर्जुको ‘लुकी लुकी’ सार्बजनिक
काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक कुमार पौडेलको स्वर रहेको लुकी लुकी हेरेको बोलको गीत चर्चामा आउन थालेको छ । गीतको भिडियोमा कलाकार कमल सिंह र आर्जु खरेलले अभिनय गरेका छन् । बाल कलाकार प्रसिदीका खड्का समेत रहेकी म्युजिक भिडियो निकै नै मोहक र आर्कषक बनेको छ । कुमार पौडेलले लेखेको गीतमा राजकुमार बगरले संगित भरेका हुन् ।विशाल नेपालीले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाइले गर...

पोखरामा अपरिचित एक महिलाको शव फेला, रगतको तलाउ (स्थलगत रिपोर्ट)

पोखरामा अपरिचित एक महिलाको शव फेला, रगतको तलाउ (स्थलगत रिपोर्ट)
पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा एक शव वेवारिसे अवस्थामा फेला परेको छ । बिहान साढे सात बजेतिर प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुलेको छैन् । शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ । स्थानियहरुले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरि पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञ...

रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक

रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक
संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको 'सुनन पियारी' सार्वजनिक भएको छ । गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ । मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो तरिकाले बनाइएको छ । भिडीयोलाई निर्दशन तथा सम्पादन भने निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् । ...