आजको राशिफल / २०७७ श्रावण १२ (जुलाई २७) गते सोमबार || श्रावण महिनाकाे साेमबार भगवान शिवको साक्ष्यात दर्शन गर्नुहाेस्
वि.सं. २०७७ श्रावण १२ गते सोमबार तदनुसार ई. सं. २०२० जुलाई २७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (गुँलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, श्...












