सञ्चारकर्मी प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्मा बीच सहमति

सञ्चारकर्मी प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्मा बीच सहमति
काठमाडौं– अभिनेत्री पूजा शर्मा तथा सञ्चारकर्मी प्रकाश सुवेदीबीच सहमति भएको छ । अन्नपूर्णको कर्पोरेट टावर, तीनकुनेमा बुधवार यो सहमति भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् । अन्नपूर्णको कार्यालयमा पछिल्ला केही दिन दुबै पक्षबीच सहमतिको प्रयासपछि हिजो बिहिबार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा तयार पारिएको सहमति पत्रका सुवेदी र शर्माले हस्ता...

एलिना चौहान र बिबेक चौलागाईंको स्वरमा अर्को पृथक गीत “डल्ली” आयो (भिडियो सहित)

एलिना चौहान र बिबेक चौलागाईंको स्वरमा अर्को पृथक गीत “डल्ली” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि जसरी पनि फरक स्वादको आवस्यक परेको हुन्छ । त्यसैले पनि कलाकारहरुले पृथक स्वाद पस्किने कोसिस गरिरहेका हुन्छन् । यस्तो कोसिस धेरै सफल हुन पनि सक्छ धेरैको असफल पनि हुन सक्छ । यसै भिडमा कलाकार बिबेक चौलागाईं पनि आफ्नो पृथक सांगीतिक स्वाद लिएर भर्खरै बजारमा आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका...

विद्यालय व्यवस्थापनदेखि महानगरपालिकासम्मको मिलेमतो

विद्यालय व्यवस्थापनदेखि महानगरपालिकासम्मको मिलेमतो
विराटनगरः विराटनगर महानगरपालिका भित्र सञ्चालित एक मदरसा(मुस्लिम समुदायका धार्मिक विद्यालय) मा भारत र नेपालका नागरिकता भएकालाई प्रध्यानाध्यापकमा नियुक्त गरेको बाहिरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित पुरानो हवाई फिल्डमा रहेको ताजुल ईस्लाम आधारभुत विद्यालयको प्रअमा दोहोरो नागरिकता भएकोे मो.जावेदलाई नियुक्त गरेको तथ्य खुलेको छ । केही समय पहिले सम्म सोही विद्यालयको एक सामान्य शि...

जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट

जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
पोखरा । कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको भन्दै पोखरामा दलित समुदायका एक युवा निर्र्घात कुटिएका छन् । आफ्नी छोरीसँग प्रेम गरेको भन्दै केटीका बाबुले गुण्डागर्दी शैलीमा ती युवालाई जङ्गलमा लगेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । गोरखा घर भई पोखरामा पत्रकारिता गर्दै आएका प्रेम नेपाली (नाम परिर्वतन) ती युवतीसँग विगत तीन वर्षदेखि प्रेममा परेका थिए । नेपाली समाजमा पछिल्लो समय निकै फैलिएको यो...

अश्लिल गाली गर्दै आक्रोशित बनेकी सोनिका सामाजिक सञ्जालमा भाइरल हुनुको कारण पर्दाफास !

अश्लिल गाली गर्दै आक्रोशित बनेकी सोनिका सामाजिक सञ्जालमा भाइरल  हुनुको कारण पर्दाफास !
काठमाडौं । युट्युबर सोनिका रोकाया पुनः सामाजिक सञ्चालमा भाइरल बनेकी छिन् । बेलाबखतमा चर्चा र विवादमा आउने सोनिका यो पटक भने अश्लिल गालीगलौजका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन । केही समय अधि सामाजिक सञ्जाल फेसबुकमा रोकायाले लाइभमै अपशब्दहरु प्रयोग गरेकी थिइन । सामाजिक सञ्जालमा निकै आक्रामक र आक्रोशित रुपमा प्रस्तुत भएकी उनले कतिपय कुरा सार्वजनिक स्थल र मञ्चमा नबताउन खोजे पनि आफूलाई बाध्य पा...

‘गोपाल राउत स्मृति अक्षयकोष’ स्थापना तथा कलाकार संघ भवन निर्माणार्थ सहयोग

‘गोपाल राउत स्मृति अक्षयकोष’ स्थापना तथा कलाकार संघ भवन निर्माणार्थ सहयोग
काठमाडौं– अमेरिकामा दिवंगत भएका कलाकार गोपाल राउतको स्मृतिमा नेपाल चलचित्र कलाकार संघले गोपाल स्मृति पुरस्कार स्थापना गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित शान्तारोजा नेपाली समुहद्वारा कलाकार स्व. गोपाल राउतको नामबाट त्यहींकै समाजसेवीहरु देवेन श्रेष्ठ (मास्के), नारायण शोम्नामे, डेकेन्द्र मास्के, पुर्ण चन्द्र बानियाँ देव किरात राई, रवि सिंह बस्नेत, राजेन्द्र श्रेष्ठ आदिको सक्रियतामा संकलित रकमबाट...

मेगा सिरियल ”सि आई वि”को टे«लर सार्वजनिक

मेगा सिरियल ”सि आई वि”को टे«लर सार्वजनिक
काठमान्डाँैै । इन्द्रेणी सिने इन्टरटेन्मेन्टको प्रस्तुतीमा समाजभित्र घटने विभिन्न अपराधिक गतिविधलाई आधार बनाएर निमार्ण गरिएको मेघा टेली चलचित्र ”सि आई वि”को टे«लर सार्वजनिक भएको छ । उदय किरण थापाको निर्देशनमा निमार्ण हुने चलचित्रमा समाज भित्रका विभिन्न अपराधलाई देखाउने निमार्ण पक्षले जनाएको छ । शिशिर सुवेदीको लेखन रहने टेली चलचित्र मा अपराधको केन्द्रविन्दुलाई कसरी प्रहरीले निगरानी र कारबाही...

महिला हिंसाको बिषयमा चलचित्र ‘तिमी नारी’

महिला हिंसाको बिषयमा चलचित्र ‘तिमी नारी’
काठमाडौं । लघु चलचित्र ‘तिमी नारी’ निर्माण भएको छ । राजु अधिकारीको निर्देशन रहेको चलचित्रमा महिला हिंसा धोका, शोषण, दमन र बिद्रोहको कथा उठाइएको छ । एक दशकअघि एचआइभी पीडित नारीको संघर्ष र साहसको बिषयमा ‘द निर्मला’ निर्माण गरि चर्चा कमाएका अधिकारीले त्यसपछि ‘दिलमा सजाय तिमीलाई’, ‘लेकसाइड’, ‘सुब्बा साहेब’, ‘उल्झन’, ‘मेरो आफ्नो’, ‘माया बस्छ की के हो’ लगायतका ठुलो पर्दाको चलचित्र निर्देशन गरेका छन् । ...

नायक पल शाह राहत वितरणका लागि कालिकोट जाँदै

नायक पल शाह राहत वितरणका लागि कालिकोट जाँदै
ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो समय बर्षाका कारण विभिन्न स्थानहरूमा बाही पहिरो गईरहेको छ। जसका कारण ठूलो धनजनको क्षति पनि भइरहेको छ। बाढी पहिरोका कारण ठूलो क्षति भएको ठाउँहरु मध्येको एक हो कालिकोट। जहाँ धेरैजनाको बास स्थान नराम्रोसंग प्रभावित भएको छ। गत साता गएको बाढी पहिरोबाट विस्थापित कालिकोटका ४० घर परिवारलाई राहत वितरण गर्नका लागि नेपाली चलचित्रका चर्चित नायक पल शाह त्यसतर्फ जाने भएका...

सुशान्तको मुद्दाको छानबिन गर्न सीबीआइलाई सर्वोच्च अदालतको आदेश

सुशान्तको मुद्दाको छानबिन गर्न सीबीआइलाई सर्वोच्च अदालतको आदेश
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीवीआइलाई आदेश दिएको छ । बुधबार फैसला सुनाउँदै सर्वोच्चले सीवीआइलाई मुद्दाको जाँच गर्न आदेश दिएको हो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले भारतको पटनामा भैरहेको छानविनलाई मुम्बइमा ट्रान्सफर गरि पाउँ भनी सर्वोच्चमा अपिल गरेकी थिइन् । सर्वोच्च अदालतले ‘विहार प्रहरीले दर्ता गरेको एफआइआर सही भएको, सीवीआई जाँचको सिफारिश...