‘छक्का पञ्जा’ ब्रान्डमाथि प्रहार भयो : दीपकराज गिरी
एक समयकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उत्पन्न भएको विवादले यतिबेला सिंगो देश नै तताएको छ । यो विषय संसद् भवनमा समेत प्रवेश गर्न सक्ने संकेत देखिएको छ । किनभने, ‘महानायक’ को विवादमा सांसद गंगा चौधरीले समेत आफ्नो धारणा राखिसकेकी छन् ।
राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजि...













