कस्तो हुनुपर्छ कोरोनापारिको सिने तयारी ?

कस्तो हुनुपर्छ कोरोनापारिको सिने तयारी ?
मानव सभयताले सामना गरेको यो नयाँ संकट होइन । कोभिड–१९ जस्ता अनेकन महामारीको सामना गरेर संसार यहाँसम्म आइपुगेको छ । कोभिड–१९ लाई चिरेर मानव सभ्यता अझैं अगाडि जाने नै छ । तर, केही मानक र भाष्यहरु कोभिड–१९ सँगै सकिनेछन् । नयाँ भाष्य र मानकको खोजी अब आउने समयले गर्ने नै छ । महिना दिन कटिसक्यो मानिसहरु लकडाउनमा बसेको । यसबीचमा कतिले घरबाटै काम गरे, सिनेमा हेरे, पुस्तक पढे या अरु केही सृजनात्मक काम ...

बलिउड अभिनेत्रीको सुन्दरता : व्यायाम, खानपान र प्राकृतिक सौन्दर्य प्रशाधन

बलिउड अभिनेत्रीको सुन्दरता : व्यायाम, खानपान र प्राकृतिक सौन्दर्य प्रशाधन
बलिउड अभिनेत्रीहरुले आकर्षक अनुहार, सुडौल शरीर र आफुलाई जवान राख्न के गर्छन् ? उचित खानपान, नियमित व्यायाम र प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग । अधिकांश बलिउड अभिनेत्री योग साधना गर्छन् । उनीहरुमध्ये कतिपयमा त फिटनेसको लत नै छ भनिन्छ । हामीलाई लाग्न सक्छ, बलिउड अभिनेत्रीले महंगा एवं विश्व प्रशिद्ध ब्रान्डका सौन्दर्य प्रशासन प्रयोग गर्छन् । यद्यपि अक्सर उनीहरुले प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयो...

हाङ चेम्जोङको निर्देशनमा अर्को म्युजिक भिडियो सार्बजनिक

हाङ चेम्जोङको निर्देशनमा अर्को म्युजिक भिडियो सार्बजनिक
सुमित्रा आश्रुद्धारा काठमाण्डौ "अन्धकार रातमा चम्केको तारा" बोलको गितको म्युजिक भिडियो कोरियामा रहदा निर्देशन गरेर नेपाल आएर सर्बजनिक गरे निर्देशक चेम्जोङले । कोरिया कै उत्कृष्ट तथा पर्यटकिय स्थल हरुमा सुटिङ गरेका उक्त गित कोरोना जस्तो विश्व महामारीको बेलामा सार्बजनिक गर्न परेर भने जस्तो चर्चा पाउन नसके पनि उत्कृष्ट म्युजिक भिडियो वनेको दावी गर्छन उनि लगायत सम्पुर्ण टिम । कोरियाको एक मा...

अभिनेत्री केकी इन्स्टाग्राममा लाइभ ‘साबुनपानी अन्ताक्षरी’ कार्यक्रम सञ्चालन गर्दै

अभिनेत्री केकी इन्स्टाग्राममा लाइभ ‘साबुनपानी अन्ताक्षरी’ कार्यक्रम सञ्चालन गर्दै
काठमाडौं : संसारभर फैलिएको कोरोनाभाइरसको न्यूनीकरण गर्न सरकारले देशैभर ‘लकडाउन’ गरेको छ । यतिबेला नेपाली सेलिब्रेटीहरु फुर्सदमा छन् । धेरै कलाकारहरु यतिबेला सामाजिक सञ्जालमा सक्रिया छन् । त्यस्तै लकडाउनका कारण अहिले अभिनेत्री केकी अधिकारी पनि फुर्सदमा छन् । उनी आजकाल सामाजिक सञ्जाल इन्स्टाग्राममा लाइभ आएर ‘साबुनपानी अन्ताक्षरी’ कार्यक्रम सञ्चालन गर्छिन् । अन्ताक्षरी केकीलाई मन पर्ने खेल हो । उन...

अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन, कति वर्ष पुगिन् ?

अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन, कति वर्ष पुगिन् ?
काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन परेको छ । आज उनले आफ्नो ३६ औं जन्मदिन मनाउदैछिन् । वैशाख १९ गते इलाममा जन्मेकी सञ्चितालाई बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना दिनेहरुको घुइचो छ । लकडाउनका कारण सञ्चिता परिवारसँग यतिबेला घरैमा छन् । चलचित्र ‘अप्सरा’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी सञ्चिताले केही समय चलचित्रबाट ब्रेक लिई चलचित्र ‘नाई नभन्नु ल ३बाट...

रेडियो नेपालकी पहिलो गायिका रानु देवीको निधन

रेडियो नेपालकी पहिलो गायिका रानु देवीको निधन
काठमाडौं : गायिका रानु देवी पौडेल अधिकारीको निधन भएको छ । १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको ८४ वर्षको उमेरमा वैशाख १८ गते, बिहीबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उनको बिहीबार रातिनै अन्त्यष्टी पनि गरिसकिएको छ । रेडियो नेपालकी पहिलो गायिकाको रुपमा परिचित रानुले क्रान्तिकारी गीत सं...

तरुणदलको उदाहरणीय काम , डा शेखरको खटाईको सर्वत्र प्रशंसा

तरुणदलको उदाहरणीय काम , डा शेखरको खटाईको सर्वत्र प्रशंसा
तरुणदलले मोरंगमा विपत्तमा परेका ७ हजार मानिसलाई खाना खुवाएको बिषय चौतर्फी चर्चामा छ । सडकमा विपत्तमा परेका आम सर्वसाधारण र अस्पतालमा उचार गराउन आएका गरिव तथा विपन्न सर्वसाधारणलाई खाना खुवाएको विषयले तरुणलको प्रशंसा बढेको हो । विराटनगरको कोशि अस्पतालमा विमारी लिएर उपचार गर्न आएका विमारी र तिनीहरुका कुरुवा २ हजार ६ सय जना लाई खाना खुवाईएको हो । त्यस्तै नोवेल अस्पतालमा उपचार गराउन आएका विमारी र तिनका...

पाथिभरा माताको दर्शन गर्दै आज २०७७ साल बैशाख १९ गते शुक्रबारको हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो ...

ऋषि कपूरको अन्त्येष्टिमा २० जना सहभागी, लकडाउनका कारण रोकिइन् छोरी

ऋषि कपूरको अन्त्येष्टिमा २० जना सहभागी, लकडाउनका कारण रोकिइन् छोरी
भारत- चर्चित भारतीय अभिनेता ऋषि कपूरकोे अन्त्येष्टि गरिएको छ । मुम्बइको चन्दनवाडीस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । ६७ वर्षका कपूरको विहीबार विहान पौने ९ बजे निधन भएको थियो । बुधवार स्वास्थ्यमा समस्या आएपछि मुम्बइको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनलाई भर्ना गरिएको थियो । कपुर परिवारका तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको थियो, ‘हाम्रा प्यारा ऋषि कपूरको ल्यूकेमियासँग दु...

पूरा भयो केकीको एउटा सपना, इन्स्टाग्राममा चलाउँछिन् अन्ताक्षरी

पूरा भयो केकीको एउटा सपना, इन्स्टाग्राममा चलाउँछिन् अन्ताक्षरी
सानैदेखि केकी अधिकारीमा एउटा ठूलो रहर थियो- रेडियोमा बोल्ने, कार्यक्रम चलाउने र आफ्नो आवाजबाट फ्यान कमाउने । केकीले फ्यान त कमाइन तर आवाजबाट होइन, अभिनयबाट । रेडियोमा बोल्ने चाहना थाती राखेर उनी चलचित्र क्षेत्रकी व्यस्त नायिका बनिन् । नाम र दाम पनि कमाइन् । तर, केकीमा रेडियो सञ्चालिका बन्ने रहर भने अझै मरेको छैन । चलचित्रको काममा व्यस्त हुँदा उनी आफ्नो सपना भुल्छिन् । आफ्नै काममा रमाउ...