भिर्नी झोलाकी गायीका सरस्वतीको तीज गीत बजारमा (भिडियो)
पछिल्लो समय कोरोना भाईरसले विश्व नै आतंकीत पारिरहेको बेलामा नेपाल पनि यसबाट अछुतो रहेन । देशका हरेक व्यपार व्यवसाय देखी मानिसको दैनिकी सम्मलाई यसले प्रत्यक्ष असर पार्यो । तीजको समय नजिक आउन लाग्दा गत बर्ष जस्तो तीज गीत बजारमा सुनीन पाएका छैनन् । गीत संगीतमा समेत यसले नराम्रो असर पार्यो । कोरोनाको कारण यो बर्ष तीन गीतको संख्या घट्ने र सामाजिक बिषयबस्तु र मौलिकता झल्कने गीतहरु आउने अपेक्षा सबैको छ ...









