बलिउड अभिनेत्री दिव्याको निधन
मुम्बइ। बलिउड अभिनेत्री दिव्या चौकसेको निधन भएको छ । क्यान्सरसँग जुधिरहेकी दिव्याको निधन भएको हो । दिव्याकी कजिन सौम्या वर्मा र कुंडली भाग्य अभिनेत्री अंजुम फकिहले दिव्यालाई सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिएका छन् ।
सौम्याले लेखेकी छिन् ‘श्रद्धाञ्जली दिव्या चौकसे । मलाई धेरै दुखका साथ यो बताउनु परिरहेको छ कि मेरी कजिन दिव्या चौकसेको क्यान्सरका कारण निकै कम उमेरमा निधन भएको छ । लण्डनबाट अभिनय...














