निर्देशक तथा समाजसेवी एभरेष्ट सुर्य बोहोरा “कोभिड- १९ हिरो अवार्ड” बाट समानित
काठमाडौँ - नेपाली चलचित्र क्षेत्रमा बलियो निर्देशकिय छवि बनाएका समाजसेवी, निर्देशक,लेखक तथा कलाकार एभरेष्ट सूर्य बोहोरा २२ बर्षको उमेरदेखी नेपाली कलाकारिताका क्षेत्रमा सक्रिय अनुभवि र सफल निर्देशकको रुपमा परिचित छन् । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को विषम परिस्थितिमा लकडाउनको समस्याले गर्दा बिसेष गरि काठमाडौँमा दैनिक ज्याला मजदुरी गर्ने, अलपत्र परेका निम्नबर्गका जनता, राहतब...