आमालाई समर्पित गर्दै दिवेशले गाए ‘हे मा’
चर्चित अमेरिकी रियालिटी शो ‘अमेरिकन आइडल’ को १८औँ संस्करणमा मा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलले आफ्नी आमालाई समर्पित गर्दै वोन इभरको गीत ‘हे मा’ गाएका छन् । उनले आमाकै अगाडी घरमै उक्त गीत गएका हुन् । अन्तरराष्ट्रिय ‘मदर्स डे’ को अवसरमा उनले उक्त गीत रोजेका हुन् ।
आइडलका जजहरु लियोनेल रिची, ल्युक ब्रायन र केटि पेरिले उनको गीत अत्यन्तै मन पराएका छन् । जज लियोनेलले दिवेशको प्रस...














