रन्जना दाहालको समाजसेवी मन
काठमाडौँ - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ ले गर्दा अहिले सम्पूर्ण मानबजातीनै संकटमा परेको छ । चीनको वुहान शहर बाट सुरु भएर संसारभर फैलिएको कोरोना भाइरसले गर्दा मानिसहरु भयभित भएका छन् । विश्वभर आर्थिकमन्दी छाएको छ, करडौं मानिसहरु सामान्य जीबनयापन गर्न दुइ छाक खाना बाट बन्चित भएका छन् । नेपालको सन्दर्भमा अहिले दिन दिनै कोरोना संक्रमितहरुको संख्या बढ्दो छ, लामो समयको लकडाउनले ...












