चलचित्र कलाकार संघको बार्षिक समीक्षा यस्तो रह्यो
काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको वर्तमान कार्यसमिति निर्वाचित भएको एक वर्ष पुरा भएको छ । संघको नयाँ कार्यसमितिले एक वर्ष पुरा गरेको अवसरमा संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्यसमिति र संघलाई साथ, सहयोग गर्नु हुने चलचित्र क्षेत्रका सबै पेशाकर्मी, संघ संस्था, चलचित्रकर्मी, कलाकार, संचारकर्मी लगायत नेपाल सरकारलाई आभार सहित धन्यवाद दिने निर्णय ...













