बुबालाई सम्झिदै बर्षा सिवाकोटीले लेखिन् यस्तो भावुक स्टाटस – वैशाखको त्यो कालो रात कहिल्यै न आइदिएको भए
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बर्षा सिवाकोटीले आइतवार सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेकी छिन् । उनले आफ्नो बुबालाई सम्झिदै त्यो कालो रात कहिल्यै नआइदिएको भन्दै स्टाटस लेखेकी छिन् । उनले बुबाको आशीर्वाद सधै आफुमा रहेको बताउदै दुइ पाइला लाइ आफुले कहिल्यै डगमगाउन नदिने बताएकी छिन् ।
उनले लेखेकी छिन् - छोरी का लागि सबै भन्दा विश्वासिलो पुरुष भनेकै बुवा हुन रे तर जब ...