मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु ..
~~~~~गजल~~~~~~
मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु !
दिदी नहुँदा फोन गर्छ कस्तो फटाहा भिनाजु !
_____________________
लाजै बिना बहानामा हरदिन ससुराली धाएर,
सधैँ कर्के आँखा तर्छ कस्तो फटाहा भिनाजु !
_________
खाना बनाएर आमाले खान बोलाउँदा खेरी,
बहाना बनाई पर सर्छ कस्तो फटाहा भिनाजु !
________
दिक्क लायौ भेना अब दिदीलाई भन्छु भन्दा ,
आँखाभरी आँसु भर्छ कस्तो ...