तापसी भन्छिन्–‘पारिश्रमिक कटौती गर्न तयार छु’

तापसी भन्छिन्–‘पारिश्रमिक कटौती गर्न तयार छु’
भारत लामो समयको लक डाउनका कारण समस्यामा पर्दै गएको छ । विशेषगरि, आर्थिक गतिविधी ठप्प जस्तै हुँदा अब अवस्था के हुने हो भन्ने अड्कल लगाउन कसैले सकेको छैन । कोरोना र यसपछि सुरु भएको लक डाउनको असर बलिउड चलचित्र नगरीमा पनि नराम्रोसँग परेको छ । बलिउड अब कसरी तङ्ग्रीन्छ भन्ने प्रश्नहरु उठ्न थालेका छन् । अब, कलाकारले आफ्नो पारिश्रमिकमा भारी कटौती गर्नुपर्ने तर्कहरु समेत हुन थालेको छ । यो बिषयमा भ...

इन्स्टाग्राममा नम्रताका ६ लाख फलोअर्स

इन्स्टाग्राममा नम्रताका ६ लाख फलोअर्स
कलाकारको लोकप्रियताको मापन सामाजिक संजालमा उनीहरुलाई पछ्याउनेको संख्या र हलमा उनीहरुको चलचित्रलाई पछ्याउने दर्शकको भीडको आधारमा गर्न सकिन्छ । हुनत, सामाजिक संजालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा पानी माग्न पाएका छैनन् । तर, सामाजिक संजाल कलाकारको फ्यानसँग जोडिने दरिलो माध्यम भने बनेको छ । सामाजिक संजाल इन्स्टाग्राममा नेपाली कलाकारहरु निकै सक्रिय छन् । इन्स्टाग्राममा...

नवविवाहित सेलिब्रिटीको अनुभवः लकडाउनमा माया नै माया !

नवविवाहित सेलिब्रिटीको अनुभवः लकडाउनमा माया नै माया !
गत फागुन २९ गते नायिका आँचल शर्मा आफ्नो प्रेमी उदीप श्रेष्ठको घरमा दुलही बनेर भित्रिइन् । आँचल र उदीपको विवाहले मिडियामा निकै चर्चा पाएको थियो । बैबाहिक जीवनमा प्रवेश गरेको दुई साता नपुग्दै कोरोनाको त्राशले गर्दा नेपाल लकडाउन भयो । त्यसयता आँचल र उदीप घरमा नै थुनिए । विवाहपछि हनिमुनमा जान नपाएका उनीहरु अहिले घरभित्रै एक–अर्कासँग समय बिताइरहेका छन् । लकडाउनका कारण घरभित्रै बस्नुपर्दा पन...

विवाहअघि गर्भवती भएका थिए यी बलिउड अभिनेत्रीहरु

अहिले कतिपय बलिउड सेलिब्रेटी विवाह नगरी सन्तानका एकल आमा वा बुवा बनेका छन् । जस्तो एकता कपूर, उनकै भाई तुसार कपूर, करण जौहर आदि । उनीहरु सेरोगेसीबाट सन्तानका मातापिता बनेका हुन् । वि वाह नगरी सन्तानका आमाबुवा बन्नु अब बलिउडको लागि आश्चर्यको विषय अब रहेन । तर, सेरोगेसीको हकमा मात्र । अन्यथा   विवाह नगरी गर्भवती हुनु सजिलै पचाउन सक्ने कुरा होइन । जबकी थुप्रै बलिउड अभिनेत्री प्रेम स...

पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक

पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक
काठमाडौ । अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक भएको छ । तर यसको फिल्म भने पुर्ण रुपमा छायाँङकन सकिएको छेन । फिल्म निर्माण टिमको आन्तरिक द्धन्दका कारण फिल्मको २० प्रतिशत सुटिङ नहुदै रोकिएको थियो । करिब ३ बर्ष अघि घोषणा लगतै छायाँकनमा गएको फिल्मको बजेट २ करोड अनुमान गरिएको थियो । अभिनेत्री निकिताले अभिनेता तथा निर्माता बिराज भट्टले निर्माण तथा...

हट नायिका वर्षा सिवाकोटी

हट  नायिका वर्षा सिवाकोटी
अहिले विश्वका मानिसहरु कोरोना सन्त्रास सकियोस् भनेर कामना गरिरहेका छन् । लक डाउन खुलेर सामान्य जीवनमा फर्किने प्रतिक्षामा छन् । नेपाली चलचित्रका कलाकारहरु पनि लक डाउन खुलेर सामान्य जीवनमा कहिले फर्किने भनेर सामाजिक संजालमा भावना व्यक्त गरिरहेका छन् । कलाकारहरुको छटपटी हेर्दा लाग्छ, उनीहरु चाडो भन्दा चाडो काममा फर्किन चाहन्छन् । लक डाउनका कारण घरमै बस्नुपर्दा नायिका वर्षा सिवाकोटीलाई पनि छटपट...

आज अभिनेत्री जसिता गुरुङको जन्मदिन, कति वर्ष पुगिन् ?

काठमाडौं : आज अभिनेत्री जसिता गुरुङकाको जन्मदिन परेको छ । सन् १९९६ मे १६ तारिखका दिन बेलायतमा जन्मिएकी जसिताले आज आफ्नो २६ औं जन्मदिन मनाउँदै छन् । जसितालाई विहानैदेखि सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिने चलचित्रकर्मी तथा शुभचिन्तकहरु घुइचो छ । लकडाउनका कारण उनी आज आफ्नो घरमै जन्मदिन मनाउदै छिन् । जसिता गुरुङले चलचित्र लिलिबिलीबाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् । ‘लिली–बिली’ पछि उनक...

अन्तराष्ट्रिय प्रिमियर जर्मनीमा प्रदर्शन हुने भो ‘जुनुको जुत्ता’

अन्तराष्ट्रिय  प्रिमियर जर्मनीमा प्रदर्शन हुने भो ‘जुनुको जुत्ता’
काठमाडौँ । नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तराष्ट्रिय  प्रिमियर जर्मनीमा हुने भएको छ । यो फिल्म हालै अमेरिकाको लस एन्जेल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डी सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड जितेको थियो । उसै बुधबारदेखि जर्मनीमा सुरु भएको विश्वको प्रतिष्ठित र पुरानो अन्तर्रा्ष्ट्रिय चलचित्र यस महोत्सवको ६६ औं संस्करणमा ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिसन’ विधाअन्तर्गत आउँदो शनि...

मेलिना राईले भनिन् ‘मैले माया गरें’ (भिडियो सहित)

मेलिना राईले भनिन् ‘मैले माया गरें’ (भिडियो सहित)
काठमार्डौ । लोकप्रिय गायिका मेलिना राई र गायक राज के गोस्वामीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा उत्तम जंग लिम्बुको संगीत रहेको छ । यस गीतलाई गीतकार माया मगरले लेखेकी हुन् भने संगीत संयोजन साहाश शाक्यले गरेका छन् । यस गीतलाई ‘कोशिस २’ एल्बममा समावेश छ । जसम मध्ये एउटा लिरिकल गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=0tvOq-KigNc&...

सामाजिक सञ्जालमा भाइरल शाहरुख खानकी छोरी सुहाना खान

सामाजिक सञ्जालमा भाइरल शाहरुख खानकी छोरी सुहाना खान
एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खानको छोरी सुहाना खान सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय छन् । सुहानाले आफ्नो साथीहरुसँग तस्वीर र भिडियोहरु सेयर गर्दै आएकी छन् । सुहानाको अधिकांश तस्वीर र भिडियोहरु सोसल मिडियामा भाइरल बन्दै आएको छ । यसैबीच सुहानाले तीन वटा नयाँ तस्वीर सेयर गरेकी छन्, उक्त तस्वीरलाई उनकी आमा गौरी खानले क्लिक गरेकी हुन् । सोसल मिडियामा सुहानाले सेयर गरेकी तस्वी...