तुलसा कटुवाल र निल डेभिड द्वारा २० वटा सटरको चैत महिनाको भाडा नलिने
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले विश्व नै आतंकित बनिरहेको छ । हाल नेपालमा यसको संक्रमण नदेखिएपनि यसको चपेटामा जनताहरु परेका छन् । तर, यस्तो विषम परिस्थितिमा नेपालमा केही मानिसहरुले एक अर्कालाई सहयोग गर्दै मानवता देखाइरहेका छन् । झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुर घर भएका समाजसेवी एवं युवा ब्यवसायी तुलसा कटुवाल र उनका छोराहरु निल डेबिट र राजन क...













