ब्वाइफ्रेन्डले बढी हस्तक्षेप गर्छन्
बर्दिया, मैनापोखरकी अस्मिता पुरी दुई वर्षदेखि ‘म्युजिक भिडियो’ मोडलका रूपमा सक्रिय छिन् ।
६ वर्षअघि अध्ययनका लागि काठमाडौं आएकी हुन्, उनी । अहिले पदमकन्या क्याम्पसमा स्नातक अध्ययनरत अस्मिता दुई वर्षअघि गायक प्रमोद खरेलको ‘तिमीसँगै जिउँछु मर्छु…,’ गीतको भिडियोमा मोडलिङपछि कलाक्षेत्र प्रवेश गरेकी हुन् । त्यसअघि, उनी स्टेजमा नृत्यंगना थिइन् ।
हालसम्म अस्मिताले २२ वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेक...