खेतमा सन्नी लियोनको पोस्टर राख्दा मालामाल
काठमाडौं, माघ १८ । एक अन्धविश्वासी किसानले आफ्नो बालीमा कसैको आँखा नलागोस् भन्दै पोर्नस्टारको पोस्टर राखेका छन् । अझ उनलाई मान्ने हो भने पोर्नस्टारको पोस्टर राखेकै कारण उनको बालीमा जादुसमेत हुँदै आइरहेको छ ।
चेन्चु रेड्डी नामका भारतीय किसानले बुख्याँचाका रूपमा पोर्नस्टार सन्नी लियोनको ठूलो पोस्टर आफ्नो खेतमा राखेका छन् । भारतको आन्ध्र प्रदेशका ४५ वर्षे रेड्डीले आफ्नो दस एकड खेतमा सन्नीको पोस्...














