लोमश शर्मा, अर्जुन, अश्मिता, समिक्षा, भिम के.सी र सन्तोष मग्रातीको अभिनयमा “फुल धयरी”
राजु बोहरा–काठमाडौँ । नेपलि लोक दोहोरी गीत संगीतका पारखीहरु माझ अर्को एउटा निकै मन छुने गीत बजारमा आएको छ । मौलिक स्वादमा तयार भएको उक्त गीत "फुल धयरी" बोलको रहेको छ । पछिल्लो समयको सांगीतिक माहोललाई बुझेर रोमान्चक सैलिमा तयार पारिएको यो गीत मिनेश घतानिको नाममा बजारमा आएको हो ।
गीतमा मिनेश घतानी र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय माधब भण्डारीले तयार पारेका हुन् सर्जक, स...














