चर्चित हलिउड चलचित्र ’दि म्यट्रिक्स’ मा प्रियंका चोपडा
एजेन्सी । बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय आफ्नो नाम हलिउडमा स्थापित गर्न सफल भएकी छिन्। यतिबेला उनि फेरि हलिउडको चर्चित फिल्म ’दि म्यट्रिक्स ४’को संस्करणमा काम गर्ने तयारीमा छिन्।
’क्वान्टिको’ अभिनेत्री प्रियंका चोपडा हलिउडका चर्चित कलाकार डेभिड मिशेल, टोबी इमरिच, क्यारी एन्ने मोस र याह्या अब्दुल मतेनका र किनु रिव्सको साथमा देखापर्नेछिन्।
लाना वाचोव्स्कीले उक्त प्रोजेक्टल...













