मिडिया नेपालको उपत्यका संयोजकमा चलचित्र पत्रकार दिपेश राजथारु
पोखरा । निरन्तर २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गरेको छ ।
मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले श्रमजीवि पत्रकारहरुको लगनशिलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
मंहगी आकासीरहेको वर्तमान अवस्थामा श्रमजीवि पत्रकारहरुको लागि सरकारले निर...













![हङकङबाट उदाउदै गरेका गायक दिनेश लिम्बु हिन्दि म्यासप कभर [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/84334836_2602927383136304_1426533585904467968_n-2.jpg)